FAQs Complain Problems

गाउँपालिकाकाे अस्थाइ कार्यालय रहेकाे स्थान जुगार बजार

Read More

गाउँपालिकाकाे वडा स्राेत नक्सा

Read More

पढई मेलामा जनप्रतिनिधिहरुको सहभागी दृश्य

Read More

प्राथमिक स्वास्थ्य केन्द्र कालिकाखेतु (PHC)

Read More

ग्रिन रिभर ग्रिन रोडको अवधारणा अघि बढाउन वृक्षारोपण कार्यक्रम

Read More

हिमा गाउँपालिकाकाे परिचय

कर्णाली प्रदेश अन्तर्गत् पर्ने कर्णाली प्रदेशका पाँच हिमाली जिल्लाहरू मध्ये जुम्ला एक दुर्गम हिमाली जिल्ला हाे । भाैगाेलिक रूपमा विकट र दुर्गम भए तापनि नेपालकाे इतिहासमा जुम्ला जिल्लाकाे आफनै महत्वपुर्णा महिचान रहेकाे छ । नेपालकाे एकिकरणा हुनु पुर्व वाइसी राज्यहरूकाे मुख्य केन्द्रकाे रूपमा रहेकाे जुम्ला नेपाली भाषा र संस्कृतिकाे उदगम स्थल हाे । मध्यकालिन युगमा जुम्ला एक समृद्र एवं शत्तिशाली राज्यकाे रूपमा रहेकाे तथ्य इतिहास अध्यनबाट प्रस्ट हुन्छ । यस जिल्लाकाे सदरमुकाम रहेकाे खलंगामा सबभन्दा पहिले प्रfचीन कालमा भारतबाट आएका चन्दननाथ बाबा सहित दुइजना ब्रम्हचारीहरूले वस्ती बसाइ कृषि र शिक्षााकाे प्रचार प्रसार गरेका थिए भन्ने लाेकाेत्ति रहेकाे पाइनेछ । यातायात, संचार र आधुनिकिकरणकाे दृष्टिकोणले विकट र दुर्गम भए तापनि अति सुन्दर चम्किलाे हिमाली चुचुराहरू, तालहरू र मनमाेहक अनगिन्ती प्राकृतिक नदीहरूले सिँगारिएकाे जुम्ला प्राकृतिक सम्पदा र संस्कृतिकाे धनी जिल्ला मान्न्न सकिन्छ । यस जिल्लाकाे सिंजा भेगमा पर्ने हिमा गाउँपालिका प्रfकृतिक सम्पदाकाे रूपमा धनी गाउँपालीका मानिन्छ  । सिंजा क्षेत्र नेपाली भाषा र संस्कृतिकाे उदगम स्थानकाे रूपमा नेपाली इतिहांसमा प्रख्यात छ । यस प्रकारकाे ऐतिहांसिक महत्व बाेकेकाे सींजा क्षेत्र भित्रकाे एक विशेष महत्व बाेकेकाे भाषिक, सांस्कृतिक, पर्यटकीय रूपले धनी हिमा गाउँपालिका हाे । नेपाल सरकारकाे निर्णयले नेपाल  राजपत्रमा मिति २०७३/११/२७ काे प्रकासित सुचना अनुरूप स्थानीय तहकाे गठन भइ यस हिमा गाउँपालिकाकाे गठन भएकाेहाे  । साविकका बड्की, कालिकाखेतु  र महावैपाथरखाेला गाविस समाहित भइ हिमा गाउँपालिकाकाे गठन भएकाे छ ।

हिमा गाउँपालिकाकाे भुगाेलकाे GIS नक्सा

Pages

सूचना तथा समाचार

जन प्रतिनिधि

कर्मचारीहरू

प्रमुख प्रशासकिय अधिकृत
सूचना अधिकारी
सूचना प्रविधि अधिकृत
शिक्षा अधिकृत

सेवाहरु

सेवा प्रकारः- सामाजिक सुरक्षा
सेवा समयः- जेष्ठ नागरिककाे हकमा आगामि ताेकिएकाे समयमा पास हुनु प्रर्ने र वर्ष उमेर पुग्ने चाैमासिकमा र अन्यकाे हकमा साेहि अा.व. काे दिवेदन पेस गरेर पश्चातकाे चाैमासिक साेका लागी सामाजिक सुरक्षा समितिकाे बैठकबाट पास हुनु पर्ने छ
जिम्मेवार अधिकारीः- वार्डा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  1. एकल महिलाकाे हकमा ६० वर्ष उमेर पुरा भइ निर्देशिका वमाेजिम शर्त पुरा भएकाे र जेष्ठ नागरिककाे हकमा ७० वर्ष पुरा भएकाे नागरिकताकाे प्रतिलिपि
  2. बिधवा महिलाकाे लागि श्रीमानकाे मृत्यु दर्ता प्रमाण पत्रकाे प्रतिलिपि, अन्यन्त्र बाट अ्राएकाे भएमा बसाइ सराइ प्रमाण पत्र, पासपाेट साइजकाे फाेटाे ३ प्रति र निवेदन
  3. अपाङ्ग परिचय पत्रकाे लागि जिल्ला महिला तथा बालबालिका कार्यालयबाट जारिगरीएकाे अपाङगता परिचय पत्र, नागरिकता वा जन्म दर्ता प्रमाण पत्र, पुर्ण अपाङगता काे हकमा संरक्षक समेतकाे २ प्रति फाेटाे (सवै लाभ ग्राहीहरूकाे  निवेदनसंग २ प्रति फाेटाे अनिवार्य 
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- पर्क्रिया मिलायर आयमा सूचकले सूचना दियकै दिन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- गाउँपालिका/वडा पालिका
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

                                                                                                      दर्ता मिति ः................

दर्ता नं. ः- .................

पारिवारिक लगत फाराम नं. .................

      यस कार्यालयमा खडा गररएकाे मृत्यु दर्ता किताब अनुसार प्रमाणित गरिन्छ कि सूचक श्री/श्रमती...........

ले भरेकाे अनुसूची-३ काे सूचना फारामबमाेजिम श्री .................. काे नाती/नातीनि श्री .......काे  छाेरा/छाेरा  

श्री ........... काे   पति/तत्नि ........... जिल्ला .............. गाउँपालिका/नगरपालिका वार्ड नं. ...... मा बस्ने वर्ष 

........... काे श्री/श्रीमती ......... काे मिती ........... काे मिति वि.सं. ...........(....... इ.सं.) गते ..........

गाउँपालिका/नगरपालिका वडा नं. ......... मा मृत्यू भएकाे हाे ।

नागरिकता लिएकाे भए मृतककाे                             स्थानीय पञ्जिकाधिकारीकाे

नागरिकता प्रमाणपत्र नं. .................                      सही ः-

नागरिकता प्रमाणपत्र नं. ...............                         नाम थर ः- ............

जारी मिति र जिल्ला ः.....................                         मिति ः .............

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रकृया मिलाएर अ्राएमा साेहिदिन हुने
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- गाउँपालिका /वडा पालिका
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

                                                                                                                                      मितिः..........................

दर्ता नं. ः-

पारिवारिक लगत फाराम नं. ............................

   यस कार्यलयमा खडा गरिएकाे जन्म दर्ता किताबअनुसार प्रमाणित गरीन्छ कि सूचक श्री/श्रीमती ............ले भरेकाे अनुसूची-२ काे सूचना फारामबमाेजिम 

श्री ............  काे नाति/नातिनि ................. जिल्ला ............. गाउँपालिका/नगरपालिका वार्ड नं. ........ मा बस्ने श्री..................

तथा श्रीमती .................. काे छाेरा/छाेरी श्री/सुश्रि ........... काे मिति वि.स...............(इ.स.) मा जन्म भएकाे हाे ।

नागरीकता लिएकाे भए                                                 स्थानीय पञ्जिकाधिकारीकाे

नागरिकता प्रमाणपत्र नं. जारी मिति र जिल्ला                           सहीः

क. बाबुकाे .......................                                                नाम थर ः- ......................

ख. अ्रामाकाे....................                                                    मितिः-

 

सेवा प्रकारः- बैंक
सेवा समयः- उपस्थित भएकै समयमा
जिम्मेवार अधिकारीः- बैंक म्यानेजर
सेवा दिने कार्यालयः- सवै ठाउँका बैंकहरू
सेवा शुल्कः- बैंकहरूकाे नियमअनुसार
आवश्यक कागजातहरुः-

१.आफ्नो परिचय खुल्ने कागजहरु ।

२.खाता खोल्ने व्यक्तिको फोटो ।

३.नागरिकताको प्रमाणपत्र ।

४.ग्राहकको पहिचान पूर्ण रुपमा झल्किने गरी पारिवारिक ३ पुस्ते विवरण (बाबु बाजेको नाम उल्लेख भएको) 

५.पूर्णरुपले भरेको आवेदन फारम ।

६.आवश्यक न्यूनतम रकम, तथा व्यक्तिको (हस्ताक्षर) दस्तखत नमूना भए पुग्छ ।

७.नानीबाबुको हकमा संरक्षकको हैसियतले अभिभावकको नागरिकता, फोटो र आवेदन फाराममा हस्ताक्षर आवश्यक पर्दछ  । 

 

सेवा प्रकारः- स्वास्थ्य
सेवा समयः- उपस्थित भएकै समयमा
जिम्मेवार अधिकारीः- स्वास्थ्य संयाेजकर/सहायक प्रमुख
सेवा दिने कार्यालयः- प्राथामिक स्वास्थ्यकेन्द्र कालिकाखेतु/वडामा भएका सवै स्वास्थ्य केन्द्र
सेवा शुल्कः- नलागने
आवश्यक कागजातहरुः-
  • २ हप्ता वा साेभन्दा बढी समयसम्म खाेकी लागेमा ब्यत्ति स्वयम् उपस्थित भै खकार जाच गर्न दिनु पर्ने र स्वास्थ्यकर्मीले दिएकाे सुझाप पालना गर्नु पर्ने ।
  • क्षयराेगकाे जाँच, निदान तथा उपचार
सेवा प्रकारः- स्वास्थ्य
सेवा समयः- उपस्थित भएकै समयमा
जिम्मेवार अधिकारीः- स्वास्थ्य संयाेजकर/सहायक प्रमुख
सेवा दिने कार्यालयः- प्राथामिक स्वास्थ्यकेन्द्र कालिकाखेतु/वडामा भएका सवै स्वास्थ्य केन्द्र
सेवा शुल्कः- नलागने
आवश्यक कागजातहरुः-

क) अस्थाइ साधन

  • पिल्स
  • डिपाे
  • आई .यु.डी.
  • इम्प्लान्ट 
  • कण्डम
  • परार्मश तथा सेवा प्राप्त

ख) स्थायी साधन

  • पुरूष बन्ध्याकरण (भ्यासेक्टाेमी)
  • महिला बन्ध्याकरण (मिनिल्याप)
सेवा प्रकारः-
सेवा समयः- विरामिको परिस्थिति अनुसार
जिम्मेवार अधिकारीः- स्वास्थ्य संयाेजकर/सहायक प्रमुख
सेवा दिने कार्यालयः- प्राथामिक स्वास्थ्यकेन्द्र कालिकाखेतु/वडामा भएका सवै स्वास्थ्य केन्द्र
सेवा शुल्कः- नलागने
आवश्यक कागजातहरुः-
  • गर्भवति तथा प्रसुति महिला स्वास्थ्य संस्थामा कार्ड लिइ आउनु प्रर्ने
सेवा प्रकारः- स्वास्थ्य
सेवा समयः- प्रकृया मिलाएर अाएमा साेहिदिन हुने
जिम्मेवार अधिकारीः- स्वास्थ्य संयाेजकर/सहायक प्रमुख
सेवा दिने कार्यालयः- प्राथामिक स्वास्थ्यकेन्द्र कालिकाखेतु/वडामा भएका सवै स्वास्थ्य केन्द्र
सेवा शुल्कः- नलागने
आवश्यक कागजातहरुः-
  • ५ वर्ष मुनिका बालबालिका
सेवा प्रकारः- स्वास्थ्य
सेवा समयः- उपस्थित भएकै समयमा
जिम्मेवार अधिकारीः- स्वास्थ्य संयाेजकर/सहायक प्रमुख
सेवा दिने कार्यालयः- प्राथामिक स्वास्थ्यकेन्द्र कालिकाखेतु/वडामा भएका सवै स्वास्थ्य केन्द्र
सेवा शुल्कः- राेगकाे किसिमकाे आधारमा
आवश्यक कागजातहरुः-

१.बि.सि.जि.

२.डि.पि.डि./हेपाटाइटिस बी./हिव.पि.सि.वी./आई पि.भि

३. पाेलियाे दादुरा ,रूवेला राेग

४.जापानिज इन्सेफलाइटिस,

५.टि.डि.

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- प्रकृया मिलाएर अाएमा साेहिदिन हुने
जिम्मेवार अधिकारीः- वार्डा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- सेवा सुल्क २०० मात्र
आवश्यक कागजातहरुः-

१.निवेदन र नागरिकता प्रमाण पत्रकाे प्रतिलिपि 

२. चालु अा.व. सम्मकाे मालपाेतरघर भए घर जग्गा कर वा एकीकृत सम्पतिकाे कर तिरेकाे रसिद

३. जग्गा धनि प्रमाण पुर्जाकाे प्रतिलिपी

५. निवेदकाकाे स्थाइ जग्गा रहेकाे वडाकाे नभमा स्थानीय सर्जमिकाे मुचुल्का

Pages

जानकारी