FAQs Complain Problems

७ नं. वडा कार्यालय धाचुगाउँ

यस वडा पालिका हिमा गाउँपालिकाकाे एउटा सानाे वडापालिका हाे यस वडा पालिकाका ६,७,८,९ वटा वडा मिलेर ७ नं. वडा बनेकाे छ यस वडा अध्यक्ष श्री विक्रम बहादुर शाही हुन यस वडापालिकाकाे धार्मिक प्रटकिय स्थल अइडाकाेट हाे यस वडापालिकाकाे कुल क्षेत्रफल ११.५१ र कुल जनसंख्या १९६७ पुरूस संख्या १०४९ महिला संख्या ९२० रहेकाे छ ।

Population: 
१९६७
Ward Contact Number: 
9848312449