FAQs Complain Problems

१ नं. वडा कार्यालय

यस गाउँपालिकाकाे १ नं. वडा उत्तरमा सिँजा गाउँपालिका सग जाेडिकाे छ र वडा पालिका वडा अध्यक्ष श्री रतन बहादुर शाही हुनुहुन्छ । यस वडापालिका १,२,३ मिलेर १ नं. वडा पालिका बनेकाे छ र साविक वडा पालिका बड्कीमा रहेकाे छ यस वडा पालिकामा भु-उपयाेग्य जमिन अरू वडा पालिका भन्दा सुन्दर भुभि रहेकाे छ यस वडा पालिकाकाे अन्तिम सिमाना आचार्यलिहीमा प्रर्दछ । यस वडा पालिकामा वड्की, देवारगाउँ, आचार्यलिही गाउँ प्रर्दछ र यहाँ  अग्रानिक जुम्लि मार्सि राताे धान र स्याउँ प्रसस्त मात्रा फलदछ । यस वडापलिकाले मुगु रारा कर्णालि राजमार्गले छाेयकाे छ र साथमा हिमा नदि बगिरहेकाे छ । यस वडा पालिकामा २०७५ सालमा गरेकाे सर्वेक्षाण अनुसार कुल जनसंख्या २११२ र पुरूसकाे जनसंख्या १०५५ र महिलाकाे जनसंख्या १०५७ रहेकाेछ साथै परिवारकाे आकार ३.२ र लैंगिक अनुपात ९९.८१ रहेकाे छ । 

Population: 
२११२
Ward Contact Number: 
9848382204 (ratanshahi410@gmail.com)