FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु

                                                                                                      दर्ता मिति ः................

दर्ता नं. ः- .................

पारिवारिक लगत फाराम नं. .................

      यस कार्यालयमा खडा गररएकाे विवाह दर्ता किताब अनुसार प्रमाणित गरिन्छ कि सूचक श्री .......... तथा श्रीमती......

ले भरेकाे अनुसूची-४ काे सूचना फारामबमाेजिम श्री .................. काे नाती/नातीनि श्री .......काे  छाेरा/छाेरा  

श्री ........... काे   नाति श्री  ........... छाेरा ............ जिल्ला .............. गाउँपालिका/नगरपालिका वार्ड नं. ...... मा बस्ने वर्ष 

........... कि......... श्रि ........... मिति वि.सं. ...........(....... इ.सं.) सामाजिक पराम्परा/विवाह दर्ता एन, २०२८ अनुसार

विवाह भएकाे हाे ।

नागरिकता लिएकाे भए                                           स्थानीय पञ्जिकाधिकारीकाे

नागरिकता प्रमाणपत्र नं. जारीमितिर जील्ला                    सही ः-

क) दुलाहाः-  ...............                                            नाम थर ः- ............

ख) दुलही ः.....................                                          मिति ः .............

कार्यपालिकाकाे सदस्यकाे काम, कर्तव्य र अधिकार देहायबमाेजिम हुनेछन्र ।

  1. कार्यपालिकाकाे बैठकमा भाग लिने,
  2. अध्यक्ष वा प्रमुखले ताेकेकाे विषयगत क्षेत्रकाे संयाेजक वा प्रमुख भइ ताेकिएकाे कार्य गर्ने,
  3. सात दिनभन्दा बढी समय गाउँपालिकामा अनुपस्थित हुने भएमा अध्यक्ष वा प्रमुखलाइ जानकारी गराउने,
  4. कार्यपालिकाले ताेकेकाे अन्य कार्य गर्ने ।

१. गाउँपालिका काे एकल अधिकार संविधानकाे अनुसूची-८ मा उल्लेख भएबमाेजिम हुनेछ ।

२. उपदफा (१) काे सर्वमान्यतामा प्रतिकुल असर नपर्ने गरी गाउँपालिका काे काम,कर्तव्य र अधिकार देहायबमाेजिम हुनेछ ।

              (क) नगर प्रहरी

              (ख) सहकारी संस्ठा

             (ग) एफ.एम. सञ्चालन

            (घ) स्थानीय कर, सेवा शुल्क तथा दस्तुर

            (ङ) स्थानीय सेवाकाे ब्यवस्थापन

            (च) स्थानीय तथ्यांकन र अभिलेख संकलन

            (छ) स्थानीयस्तरका विकास अ्रायाेजना तथा परियाेजना

           (ज) अ्राधारभुत तथा माध्यामिक शिक्षा

           (झ) अ्राधारभुत स्वास्थ्य र सरसफाइ

           (ञ) स्थानीय बजार ब्यवस्थापन

           (ट) स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक र सिँचाइ

          (ठ) स्थानीय अभिलेख ब्यवस्थापन

          (ड) जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण

          (ढ) कृषि तथा पशुपालन, कृषि उत्पादन ब्यवस्थापन, पशु स्वास्थ्य, सहकारी

         (ण) जेष्ठ नागरिक,अपांगता भएका ब्यक्ति र अशक्तहरूकाे ब्यवस्थापन 

         (त) बेराेजगारकाे तथ्यांक संकलन

         (द) बैदेशिक राेजगारीबाट प्राप्त ज्ञान, सिप र उद्धममशीलताकाे उपयाेग,

         (ध) खानेपानी,साना जलविद्धुतत् अ्रायाेजना, वैकल्पिक उर्जा,

         (न) विपद् ब्यवस्थापन

         (प) भाषा संस्कृतिक र ललितकलाकाे संरक्षण र विकास 

   

 

  1. नेपाल सरकारले प्रदेश सरकारकाे परामर्शमा गाउँपालिका तथा नगरपालिकाकाे नाम र केन्द्र ताेकिने छ ।
  2. गाउँपालिका तथा  नगरपालिकाकाे  केन्दकाे लागी अ्रावश्यक प्रर्ने जग्गाकाे क्षेत्रफल, भाैतिक पुर्वाधार, र अन्य विषयकाे न्यूनतम मापदन्ड नेपाल सरकारले निर्धारण गरेवमाेजिम हुने छ ।
  3. गाउँपालिका वा नगरपालिकाकाे नाम वा केन्द्र हेरफेर गर्नु परेमा सम्वन्धित सभामा तत्काल कायम रहृेका सदस्य संख्याकाे दुइ तिहाइ बहुमतले पारित गरेकाे प्रस्ताव कार्यपालिकाले प्रदेश सरकारमार्फत नेपाल सरकारमा पठाउनुपर्ने छ ।
  4. उपदफा ३ (३) बमाेजिम प्राप्त भएकाे प्रस्ताव नेपाल सरकारले उपयूक्त देखेमा त्याेस्ताे गाउँपालिका वा नगरपालिकाकाे नाम वा केन्द्र हेरफेर गर्न सक्ने छ ।
  5. यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएकाे भएतापनि गाउँपालिका तथा नगरपालिकाकाे पहिलाे निर्वाचन भएकाे, मितिले छ महिनाभित्र सम्बन्धित सभामा तत्काल कायम रहेकाे सदस्य संख्याकाे बहुमतबाट  प्रस्ताव पारित गरि एकपटककाे लागि गाउँपालिका वा नगरपालिकाकाे नाम वा केन्द्र हेरफेर गर्न नेपाल सरकारमा सिफारिस गरेमा नेपाल सरकारले साे सिफारिस बमाेजिम नाम वा केन्द्र हेरफेर गर्नुपर्ने छ ।
  6. यस दफा बमाेजिम केन्द्रकाे हेरफेरकाे सिफारिस गर्दा उपदफा (२) मा उल्लिखित मापदन्डकाे अधीनमा रहि गर्नु प्रर्ने छ ।
  7. कुनै गाउँपालिका वा नगरपालिकाकाे नाम वा केन्द्र हेरफेर भएमा साेकाे जानकारी प्रदेश सरकारलाइ दिनुपर्ने छ ।
  8. कुनै गाउँपालिका वा नगरपालिकाकाे नाम अर्काे गाउँपालिका वा नगरपालिकाकाे नाम सँग मिल्न गएमा नेपाल सरकारले प्रदेश सरकारमार्फत सम्वन्धित गाउँपालिका वा नगरपालिकालाइ त्यस्ताे नाम परिवर्तन गर्न सुझाव पठाउन सक्नेछ ।
  9. उपदफा (८) बमाेजिमकाे सुझाव प्राप्त भएकाेमा कार्यपालिकाले उपदफा (३) बमाेजिमकाे प्रक्रिया अपनाइ  गाउँपालिकाकाे नाम परिवर्तन गरी प्रदेश सरकारमार्फत नेपाल सरकारसमक्ष पठाउनुपर्ने छ ।
  1. गाउँपालिका संख्या र चार किल्ला खुलेकाे सिमानाकाे निर्धारण संविधानकाे धारा २९५ काे उपधारा (३) बमाेजिम हुने छ ।
  2. नेपाल सरकारकाे उपदफा (१) बमाेजिम निर्धारण भएकाे गाउँपालिका तथा पुर्वाधार विकासकाे अवस्था, अ्रार्थिक सक्षमता, प्राकृतिक स्राेत साधनकाे उपलब्धता, भाषिक, सांस्कृतिक तथा सामुदायिक बनाेटकाे अ्राधारमा उपदफा (३) र (४) काे अधिनमा रही हेरफेर गर्न सकिने छ । तर एक जिल्लाकाे गाउँपालिका अर्काे जिल्लामा पर्ने गरी संख्या र सिमाना हेरफेर गरिने छैन ।
  3. गाउँपालिकाकाे संख्या वा  सिमाना हेरफेरबाट  प्रभावित हुने गाउँपालिकाकाे सभामा तत्काल कायम रहेकाे सदस्य संख्याकाे दुइ तिहाइ बहुमतबाट प्रस्ताव पारित गरी प्रदेश सरकारमा पठाउनु पर्ने छ ।
  4. उपदफा (३) बमाेजिम प्रस्ताव प्राप्त भएकाे पन्ध्र दिनभित्र प्रदेश सरकारले साे प्रस्तावबमाेजिम गाउँपालिकाकाे संख्या वा सिमाना हेरफेर गर्न नेपाल सरकारमा सिफारिस गर्नु पर्नेछ ।
  5. गाउँपालिकाकाे संख्या र सिमाना हेरफेर गर्नु पर्ने भएमा गाउँपालिकाकाे निर्वाचन हुने मितिभन्दा कम्तिमा एक वर्ष अगावै गरी सक्नु प्रर्ने छ ।
  1. वडा समितिकाे काम, कर्तव्य र अधिकार कार्यपालिकाले ताेकेबमाेजिम हुनेछ ।
  2. उपदफा (१) बमाेजिम कार्यपालिकाले वडा समितिकाे काम,कर्तव्य र अधिकार ताेक्दा कम्तीमा देहायबमाेजिम हुने गरी ताेक्नु पर्नेछ ।   क) वडा भित्रका याेजना तर्जुमा प्रणालीअनुसार बस्ती वा टाेलस्तरबाट याेजना तर्जुमा प्रक्रीया अवलम्बन गरी बस्ती तथा टाेलस्तरबाट याेजना तर्जुमा प्रकि्या अवलम्बन गरी वस्ती तथा टाेलस्तरीय याेजनाकाे माग संकलन, प्राथमिकीकरण तथा छनाेट गर्ने ।
  3. टाेल विकास संस्थाकाे गठन र परिचालन तथा वडाभित्र संचालन हुने याेजनाहरूका लागी उपभाेक्ता समितिकाे गठन तथा साकाे अनुगमन गर्ने,
  4. वडा भित्रका याेजना तथा भाैतिक पुर्वाधारकाे संरक्षण, मर्मत सम्भार, रेखदेख तथा व्यवस्थापन गर्ने, अादी

वडा अध्यक्षकाे काम, कर्तव्य र अधिकार देहायबमाेेजिम छन्

  1. वडा समितिकाे अध्यक्ष भइ कार्य गर्ने ,
  2. वडा समितिका सदस्यहरूकाे काममा समन्वय र सहजिकरण गर्ने,
  3. वडाकाे विकास याेजना, बजेट तथा कार्यक्रम तयार गर्ने, गर्न लगाउने तथा स्वीकृतिका लागि गाउँपालिका पेस गर्ने ,
  4. वडाबाट कार्यान्वयन हुने याेजना तथा कार्यक्रम कार्यन्वयन गर्ने, गराउने, साेकाे अनुगमन तथा आवधिक समिक्षा गर्ने, गराउने,
  5. दफा १२ काे खन्ड ङ मा उल्लिखित विषयमा सिफारिस तथा प्रमाणित सम्वन्धी कार्य गर्ने,
  6. सात दिन भन्दा बढी समय वडामा अनुपस्थित हुने भएमा वडाकाे दैनिक प्रशासनिक तथा सिफारिससम्वन्धी कार्य गर्न सम्बन्धित वडा समितिकाे कुनै सदस्यलाइ जिम्मेवारी ताेकी साेकाे जानकारी अध्यक्ष वा प्रमुखलाइ दिने,
  7. कार्यपालिका, सभा वा वडा समितिले ताेकेका अन्य कार्य गर्ने ।

उपाध्यक्ष काम, कर्तव्य र अधिकार तलरहेकाछन् ।

  1. न्यायिक समितिकाे संयाेजक भइ कार्य गर्ने ।
  2. अध्यक्ष वा प्रमुखकाे अनुपस्थितिमा निजकाे कार्यभार सम्हाल्ने,
  3. गैरसरकारी संघसंस्थाका क्रियाकलापकाे समन्वय गर्ने ,
  4. उपभाेक्ता हित संरक्षणसम्बन्धी कार्यकाे समन्वय गर्ने ।
  5. याेजना तथा कार्यक्रमकाे अनुगमन तथा सुपरिवेक्षण गरी साेकाे प्रतिवेदन बैठकमा पेस गर्ने,
  6. सभा र कार्यपालिकाद्रारा  गठित समितिहरूकाे काममा सहजिकरण र समन्वय गर्ने ,
  7. सात दिनभन्दा बढी समय गाउँपालिकामा अनुपस्थित हुने भएमा अध्यक्ष वा प्रमुखलाइ जानकारी गारउने,
  8. सभा, कार्यपालिका तथा अध्यक्ष वा प्रमुखले प्रत्यायाेजन गरेका वा ताेकेका अन्य कार्य गर्ने ।

 

काम, कर्तव्य र अधिकार तल  देहायबमाेजिम हुनेछन ः-

  1. सभा तथा कार्यपालिकाकाे बैठक बाेलाउने र बैठककाे अध्यक्षता गर्ने ।
  2. सभा तथा कार्यपालिकमा बैठकमा बैठककाे कार्यसूची तथा प्रस्ताव पेस गर्ने, गराउने,
  3. बार्षिक कार्यक्रम तथा बजेट तयारी गरी सभामा पेस गराउने,
  4. सभाकाे अधिवेशन आह्वान र अन्त्य गर्ने ।
  5. सभा र कार्यपालिकाकाे निर्णय कार्यान्वयन गर्ने, गराउने,
  6. कार्यपालिकाकाे दैनिक कार्यलयकाे सामान्य रेखदेख, निर्देशन र नियन्त्रण गर्ने ।
  7. उपाध्यक्ष कार्यपालिकाका सदस्य तथा प्रमुख प्रशासकीय अधिकृतलाइ काजमा खटाउने ,
  8. दफा १२ काे खन्ड ङ बमाेजिम वडा समितिबाट सम्पादन हुने सिफारिस तथा प्रमाणित हुने बिषयबाहेक प्रचलित नेपाल कानुनबमाेजिम स्थानिय तहबाट गर्नु प्रर्ने प्रमाणित वा सिफारिस गर्ने ।
  9. गाउँपालिका चल,अचल, सम्पति हेरचाह तथा मर्मत सम्भार गर्ने , गराउने र अाम्दानि, खर्च,हिसाब र अन्य कागजपत्र सुरक्षित राखने, राखन लगाउने,
  10. गाउँपालिका समिति, उपासमिति तथा वडा समितिकाे कामकाे रेखदेख गर्ने ,
  11. सार्वजनिक सेवा प्रवाहसम्बन्धी गुनासाे ब्यवस्थापन गर्ने,गराउने,
  12. सात दिन भन्दा बढि समय गाउँपालिकामा अनुपस्थित हुने भएमा उपाध्यक्षलाइ कार्यभार दिने र उपाध्यक्ष पनिअनुपस्थित भएमा कुनै सदस्यलाइ कार्यभार दिने ।
  13. सभा वा कार्यपालिकाकाे ताेकेकाे अन्य काम गर्ने ।
  • बच्चाकाे स्वयम आमा वा बुवा उपस्थित हुनु प्रर्ने ।
  • खाताखाेल्ने स्वयम ब्यक्ति उपस्थित हुनु प्रर्ने ।
  • खाताखाेल्नेवालाकाे ३ प्रति फाेटाे ।
  • बच्चाकाे जन्म दर्ता ।
  • आमा वा बाबुकाे नागरिकता
  • सेवा शुल्क निशुल्क

Pages