प्रमुख समाचार
४ नं. वडा कार्यालय
यस वडा पालिका साविककाे वडा कालिकाखेतु गाउँमा रहेकाेछ जहाँ जुन १,२,३,४ मिलेर ४ नं. वडा बनेकाे छ हिमा गाउँपालिका जुगार बजारमा अवस्थित हिमा नदिकाे किनारामा रहेकाे छ । यस वडा पालिकाका वडा अध्यक्ष श्री जग्ग रोकाया हुनुहुन्छ यस वडामा सुन्दर भुमि रहेकाे छ स्याउँ र अन्य उत्पादन रम्राे हुन्छ । यस वडाकाे कुल क्षेत्रफ ८.१२ रहेकाे र जनसंख्या २०७५ सालकाे सर्वेक्षण अनुसार १,४२३ पुरूस संख्या७१९ महिला संख्या ७०४ परिवारकाे आकार ३.१ लैंगीक अनुपात १०२.१३ र वृदिे्दर १.४ रहेकाे छ ।
Population:
१,२९३
Ward Contact Number:
9869514672