FAQs Complain Problems

३ नं. वडा कार्यालय

विधालय क्षेत्र मोफ़्ला

साविककाे गाविस वड्की बाट ३,४,५ बिभाजन गराएर ३ नं. वडा कार्यालय मोफ्ला बन्न गएकाेछ र यस वडा कार्यालयका वडा अध्यक्ष श्री धनविर रोकाया हुनुहुन्छ । यस वडा कार्यालय नयाँ संरचनामा निमाणकाे काम हुदै छ यस वडा पालिका पुर्वमा तिला गाउँपालिकाकाे सिमनासग जाेडीएकाे छ । यस वडापालिकामा जुम्लि अग्रानिक राताे धान र स्याउँ प्रसस्त मात्रामा उत्पादन हुन्छ र भु -उपयाेग  बनाेट राम्राे मिलेकाे छ जसकाे किनारामा  हिमा नदि बगेकाे छ । यस वडा पालिकामा एउटा माध्यामिक विद्दय रहेकाे छ यस विद्दलयमा १ नं. वडाका र ३ नंं. वडाका विद्दर्थी अध्यन गर्दछन्र । यस वडा पालिकाकाे कुल जन संस्या २०७५ सालकाे संवक्षेण अनुसार २०१७ र पुरूसकाे संख्या १०६५ , महिला संख्या ९५२  जसमा परिवारकाे आकार ३.२ लैंगिक अनुपात १११.८७ र  बृद्रि दर १.२ साथै यस वडाकाे कुल क्षेत्रफल २०.३४ रहेकाे छ ।

Population: 
२०१७
Ward Contact Number: 
9761281827