FAQs Complain Problems

५ नं. वडा कार्यालय बुअ

रूपिछडा झरना

हिमा गाउँपालिका अन्तर ५ नं. वडा साविककाे बुअ गाउँमा रहेकाे यस वडापालिकाका ५,६,७,८,९, वडा वडा मिलेर बनेकाे छ यस वडाका अध्यक्ष कालो शाही हुनुहुन्छ । हिमा गाउँपालिका साथै यस वडाकाे सुन्दर प्रटकिय स्थल बाजाँगाड अवस्थित रूपिछडा झरना रहेकाे छ । यस वडा पालिकामा १ वटा माध्यामिक विद्दलय र १ वटा आवसिय विद्दलय रहेकाे छ । यस वडाकाे क्षेत्रफल २३.५९ र कुल जनसंख्या १८२८ पुरूस संख्या ९६७ महिला संख्या ८६१ परिवारकाे आकार ३.८ लैंगिक अनुपात ११२.३१ र  बृद्रिदर २.६ ।

Population: 
v
Ward Contact Number: 
9868148440