गाउँपालिकाकाे अस्थाइ कार्यालय रहेकाे स्थान जुगार बजार
गाउँपालिकाकाे वडा स्राेत नक्सा
पढई मेलामा जनप्रतिनिधिहरुको सहभागी दृश्य
प्राथमिक स्वास्थ्य केन्द्र कालिकाखेतु (PHC)
ग्रिन रिभर ग्रिन रोडको अवधारणा अघि बढाउन वृक्षारोपण कार्यक्रम
घर जग्गा नामसारी सिफारीसकाे लागी चाहिने कागजजातहरू निम्न हुन ।
१. घर जग्गा नामसारी सम्बन्धि विस्तृत विवरण खुलेकाे निवेदन ।
२. निवेदककाे नागरीकता प्रमाण पत्रकाे प्रतिलिपि ।
३. मृतक र निवेदक बिचकाे नाता प्रमाणित प्रमाण पत्रकाे प्रतिलिपि ।
४.सर्जमिन मुचुल्का गरि बुझनु प्रर्ने भए सर्जमि साची साचि वस्नेकाे नागरिकताकाे प्रमाण पत्रकाे पत्रिलिपी ।
५.चालु आ.व. सम्मकाे मालपाेत र घरजग्गा कर वा एकीकृत सम्पति कर तिरेकाे रसिद ।
१. याेजना उपभोक्ता समितिकाे निर्णयकाे छाया कपि ।
२. अध्यक्ष,काेशाध्यक्ष र सचिवका फाेटा र नागिरकता प्रमाण पत्रकाे प्रतिलिपि ।
३. खाता खाेल्ने बैंककाे दस्तखत नमुना फाराम ।
४. सम्बन्धित बैंक लाइ गाउँपालिकाकाे खाता खाेल्ने सिफारिसकाे पत्र ।
LGPAS(स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणाली)
GIOMS(एकीकृत कार्यालय व्यवस्थापन प्रणाली)
CMIS(स्थानीय तहहरुका लागि विपद रिपोर्टिङ्ग प्रणाली)
CDMIS(प्रदेश र स्थानीय तहहरुको क्षमता विकास व्यवस्थापन सूचना प्रणाली)
स्थानीय तहहरुको विवरण
MoFAGA(स्थानीय तह र जिल्ला समन्वय समितिहरुका लागि आन्तरिक संचार प्रणाली)
सरुवा/पदस्थापन/कामकाज/काज आदिका लागि अनलाइन निवेदन
सबै स्थानीय तह र जिससहरुको वेवसाइटका लागि एकीकृत वेवसाईट व्यवस्थापन प्रणाली
स्थानीय तहहरुको जि.आई.एस नक्सा तथा अन्य विवरणहरु