प्रमुख समाचार
हिमा गाउँपालिकामा याेजना सम्झाैता गर्दा र भुक्तानी लिदा आवश्यक पर्ने कागजजातहरू के के हुन ?
- गाउँपालिका बाट योजना कार्यक्रम स्विकृत हुनु प्रर्ने ।
- गाउँमा उपभोत्ता भेला भर्इ निर्माण उपभत्ता गठन भएको हुनु प्रर्ने ।
- वडा पालिकाको योजना सम्झौता लागी सिफारिस पत्र हुन प्रर्ने ।
- उपभोत्ता समितिका पदाधिकारी हरूको नागरिकता प्रमाण पत्र प्रतिलिपी संम्लग्न हुनु पेर्ने ।
- लागत इस्टिमेट सम्लग्न राखनु प्रर्ने ।
- उपभोत्ता समितिको सम्झौता गरी पाउँ भन्ने निवेदन पत्र ।
- उ.स. संग सम्झौता भएको पत्र ।
- भुत्तानी गर्दा अवश्यक कागजजात कार्य प्रगती वा सम्पन्न प्रतिवेदन प्राविधिकबाट प्रमाणपत्र ।
- गाउँ वडा पालिकाको रकम भुक्तानीको लागी सिफारिस पत्र ।
- सार्वजनिक सुनुवार्इ ।
- सार्वजनिक लेखा परिक्षण ।
- डोर हाजिरी अन्य बिलभरपार्इ ।
- योजना सम्मपन्नको अनुगमन रिपोट ।
- उपभोत्ताको निवेदन ।
- बैँक खाता नम्बर ।
- रकम जम्मा गरिदिने ।
Image:
