प्रमुख समाचार
हिमा गाउँपालिकाकाे चिनारी ?
- साविक ३ वटा गाविस मिलेर हिमा गाउँपालिका बनेकाे हाे (बड्की, कालिकाखेतु, महावैपाथरखाेला)
- वडा संख्या ः ७ वटा (१ नं. वडा बड्की, २ नं. वडा ओदी, ३ नं. वडा माेफला, ४ नं. वडा कालिकाखेतु, ५ नं. वडा बुअ, ६ नं. वडा महावैपाथर खाेला, ७ नं. वडा धाचु गाउँ)
- हिमा गाउँपालिकाकाे जम्मा जनसंख्या ः १२२५५
- जम्मा क्षेत्रफल ः१३२.३२ वर्ग कि.मी
- घरधुरी जम्मा संख्या ः २३००
- १ नं. वडा बड्कीकाे क्षेत्रफल ः38.33 गाउँ(आचार्यलिही, देवारगाउँ, वड्की)
- २ नं. वडा ओदीकाे क्षेत्रफल ः12.84 गाउँ (अारी बाडा, पारी वाडा, माथीवाडा)
- ३ नं. वडा माेफलाकाे क्षेत्रफल ः20.34 (माेफला, चेमा, जाेगिबाडा)
- ४ नं. वडा कालिकाखेतुकाे क्षेत्रफल ः 8.12 (सिम्तेली,जार्जि,तलिकुडु, कालिकाखेतु)
- ५ नं. वडा बुअकाे क्षेत्रफः 23.59 (चिउडी, सानाे मर्ची, बुअ)
- ६ नं. वडा महावैपाथर खाेलाकाे क्षेत्रफल ः 17.59 (पारी कुडु, खलढुङ्गा,)
- ७ नं. वडा धाचु गाउँकाे क्षेत्रफल ः 13.29 (नुवा गाउँ, ठुलाे चिउँडी, मर्ची)
- जम्मा वडा काे क्षेत्रफल ः 132.32
Image:

Document: