FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु

नागरिकताकाे लागि चाहिने कागजजातहरू निम्न छन् श् ?

१. जन्म दर्ताकाे प्रमाण पत्र ।

२.पढ्नेवालाहरूकाे लागी आवश्यक डकुमेन्टहरू मार्केसिट,सटिफिकेट, चारीत्रिक प्रमाणपत्र तथ लवाधाङक र १८ वर्ष पुरा भइ नागरिकताकाे प्रतिलिपी ?

३. महिलाहरूकाे लागी विवाहित भएमा विवाह दर्ताकाे प्रतिलिपी र माइतिकाे वंशज खुल्ने प्रमाण पत्र ।

३. आमा बावुकाे र सनाखत बस्नेकाे नागरीकताकाे प्रतिलिपी ।

घर जग्गा नामसारी सिफारीसकाे लागी चाहिने कागजजातहरू निम्न हुन ।

१. घर जग्गा नामसारी सम्बन्धि विस्तृत विवरण खुलेकाे निवेदन ।

२. निवेदककाे नागरीकता प्रमाण पत्रकाे प्रतिलिपि ।

३. मृतक र निवेदक बिचकाे नाता प्रमाणित प्रमाण पत्रकाे प्रतिलिपि ।

४.सर्जमिन मुचुल्का गरि बुझनु प्रर्ने भए सर्जमि साची साचि वस्नेकाे नागरिकताकाे प्रमाण पत्रकाे पत्रिलिपी ।

५.चालु आ.व. सम्मकाे मालपाेत र घरजग्गा कर वा एकीकृत सम्पति कर तिरेकाे रसिद ।

१. याेजना उपभोक्ता समितिकाे निर्णयकाे छाया कपि ।

२. अध्यक्ष,काेशाध्यक्ष र सचिवका फाेटा र नागिरकता प्रमाण पत्रकाे प्रतिलिपि ।

३. खाता खाेल्ने बैंककाे  दस्तखत नमुना फाराम ।

४. सम्बन्धित बैंक  लाइ गाउँपालिकाकाे खाता खाेल्ने सिफारिसकाे पत्र ।

१. वडा प्रतिनिधिकाे राेहबरमा याेजनाकाे उपभोक्ता समितिकाे गठन गर्ने । 

२. याेजना सम्झौताकाे लागि वार्डा कार्यालयकाे सिफारिस ।

३. प्राविधिक लागत इस्टिमेट ।

४. याेजना निर्माण उपभोक्ता समितिका अध्यक्षकाे निबेदन ।

६. याेजना उपभोक्ता समितिका पधाधिकारिकाे नागरीकताकाे प्रतिलिपी ।

७. याेजनाकाे सम्झौता पत्र .

१. उपभोक्ता समितिकाे गठन ।

२. उपभाेक्ता समिति संग याेजना सम्झौता ।

३. उपभक्ता समितिकाे बैंक खाता खाेल्ने  ।

४. काम सम्पन्न भए पछि याेजना फरफारककाे काम ।

यस गाउँपालिकाकाे जनसंखया २३ हजार तिन सय रहेकाे छ ।

यस गाउँपालिकालाइ सजिलै सम्पर्क गर्न सकिन्छ गाउँपालिकाकाे website loging गएर वा अध्यक्ष, उपाध्यक्ष ,प्रमुख प्रशासकिय अधिकृत र सूचना प्रविधि अधिकृत लाइ सम्पर्क गर्न सकिनेछ ।

गाउँपालिका बाट लिन सकिने सेवा सुविधा राज्यले दियकाे अधिकार भित्र सेवाग्राहिले आफनाे पर्क्रिया पुरा गरेर सेवा सुविधा लिन सक्नेछन ।

कर्णालि प्रदेश जुम्ला जिल्लाकाे हिमा गाउँपालिका कालिकाखेतु वडा नं. ५ रहेकाे छ ।

Pages