FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु

  1. समुहकाे निवेदन 
  2. समुहकाे विधानकाे फाेटाेकपी
  3. समुहकाे माइनटकाे प्रतिलिपि-समुह अभिलेख गर्न अख्तीयारी दीइएकाे निर्णय भयकाे 
  4. वडा कार्यालयकाे सिफारिस
  5. हितकाेष सम्बन्धि विवरण
  6. राजश्व रू,  ............... कृषि शाखाले ताेकेकाे  नियम अनुसार 
  7. पुरानाे समुह भए प्रमाण पत्रकाे प्रतिलिपि
  8. नयाँ समुह भए कृषि शाखाकाे सिफारिस
  9. समुह सदस्यहरूकाे नागरिकताकाे प्रतिलिपि - १ प्रति

कृषि समूह दर्ता गर्न चाहिने कागजात 

१) निवेदन

२)वडा कार्यालयको सिफारिस 

३)विधान

४)कृषि समूहको विवरण 

५)कृषि समूहको वार्षिक कार्ययोजना विवरण 

६)निर्णयहरुको प्रतिलिपी 

७)सदस्यहरुको नागरिताको प्रतिलिपी 

हिउचुली कृर्षि समुह दर्ता नं. -

                                                   हिमा गाउँपालिका

                                             गाउँकार्यपालिकाकाे कार्यालय कालिकाखेतु, जुम्ला

                                            कृर्षक समुह दर्ता प्रमाण-पत्र

समुह पद्द्तिलाइ सुब्यवस्थित गर्दै कृर्षि प्रसार कार्यलाइ टेवा पुरायाउने उद्देश्यले यस हिमा गाउँपालिका वडा नं. .................... मा   मिति ...................... गठित श्री

..................................................कृषक समुहलाइ यस कार्यालयकाे अभिलेखमा दर्ता/सुचीकृत गरी याे प्रमाण पत्र प्रदान गरिएकाे छ ।

.....................................................

...................................................

कृषि शाखा प्रमुख                       मितिः -                         

प्रशासकिय अधिकत

श्री हिमा गाउँपालिका

गाउँपालिकाकाे कार्यालय कालिकाखेतु,जुम्ला ।

                                                               विषाय ः समुह दर्ता बारे ।

.......................... नं. वडा कार्यालयकाे सहयाेगमा/हामी आफै संगठित भइ

............................... वडा गठन भएकाे हाम्राे समुह हिमा गाउँपालिकाकाे कार्यालयमा दर्ता गरी पाउन निम्न विवरण सहित याे निवेदन गरेका छाै ।

.......................................................

समुह अध्यक्षकाे

नाम ः.............................................

दस्तखत ः...............

मिति ः.............................

समुहकाे विवरण...........................

समुहकाे नाम ः............................................................  स्थापना वर्ष .....................

हिमा गाउँपालिका वडा नं. १ .....................................गाउँ/टाेल ....................................................

समुहकाे उद्द्श्य ः

  1.    
  2.    
  3.    

सदस्य संख्या  ..................              पुरूष...........................  महिला  .....................  जम्मा

पदाधिकारीकाे नाम ः............

 

कृषक समुह तथा परिचालन विधि पिडिएफ फाइल अपलाेड गरेर पढ्न सकिने छ

हिमा गाउँपालिका उपाध्यक्ष श्री हिमाली राेकाया हुनुहुन्छ उहाँकाे स्थायी बसाेवास वडा नं. ५ बाँजागाड हाे । यस हिमा गाउँपालिका उपाध्यक्ष जुम्ला जिल्ला स्थानीयतह मध्यकी यउटा पृथक खालकाे पृस्ट भुमि राजनैतिक बाट आउनु भएकाे हाे । उहाँमा सवैलाइ समेटेर मिलाएर लिन सक्ने कुशल क्षमता रहेकाे छ । महिलाका अधिकार नारीआवाज सुिनिश्चित गर्नु उहाँकाे मुख्य गन्तव्यरहेकाे छ ।

  • हिमा गाउँपालिका अध्यक्ष श्री रज बहादुर शाही यस गाउँपालिकाका अध्यक्ष हुन  उहाँकाे स्थाइ बसाेवास महावै पाथरखाेला ६ नं. वडामा प्रर्द छ । साविकका ३ वटा गाविस (वड्की, कालिकाखेतु, महावैपाथरखाेला) मिलेर हिमा गाउँपालिका बनेका हाे यस गाउँपालिकामा ७ वडा वडा रहेकाछन् भने दक्षिणमा तिर कालिकाेटकाे सिमना जुन हिमाकाे प्रवेश द्धवार हुदै मुगु, रारा राजमार्ग रहेकाे छ । उत्तरमा सिजँ गाउँपालिका रहेकाे छ भने पुर्वमा तिला गाउँपालिका रहेकाे छ र पश्चिममा पलाता गाउँपालिका पर्दछ । यस गाउँ पालिका अध्य श्री रज बहादुर शाहीकाे गहिराे पृस्ट भुमिरहेकाे छ । उहाँमा हुनु प्रर्ने राजनैतिक सक्षमता, साेचनियता, कुशलता सवै लाइ समानरूपले समेटेर अगाडी बढ्ने लिडरसिप काे क्षमता रहेकाे छ । 

Pages