FAQs Complain Problems

६ नं. वडा कार्यालय पाथरखाेला

हिमा गाउँपालिकाकाे प्रवेश द्ववारकाे रूपमा चिनिने यस वडापालिका दक्षिणमा कालिकाेटकाे सिमानासग जाेडिएकाे यस वडा पालिका १,२,३,४,५ वडा मिलेर ६ नं. वडा बनेकाे  छ र  रारा मुगु राजमार्ग यस वडापालिकाकाे प्रवेस द्ववार हाे । यस वडा पालिका साविककाे महावै पतारखोला गाउँमा रहेकाेछ यस वडा पालिकाका वडा अध्यक्ष श्री उपराध अधिकारी हुन । यस वडाकाे कुल क्षेत्रफल १७.५९ र कुल जनसंख्या १५९९ पुरूस संख्या ८१३ महिला संख्या ७८६ छ यस वडामा एउटा माध्यामिक विद्दलय रहेकाे छ । हिमा गाउँपालिकाका अध्यक्ष यस वडापालिकाका स्थानिय बासिन्दा हुनुहुन्छ ।

Population: 
१५९९
Ward Contact Number: 
9867469827