FAQs Complain Problems

हिमा गाउँपालिका उपाध्यक्ष काे हुन ?

हिमा गाउँपालिका उपाध्यक्ष श्री हिमाली राेकाया हुनुहुन्छ उहाँकाे स्थायी बसाेवास वडा नं. ५ बाँजागाड हाे । यस हिमा गाउँपालिका उपाध्यक्ष जुम्ला जिल्ला स्थानीयतह मध्यकी यउटा पृथक खालकाे पृस्ट भुमि राजनैतिक बाट आउनु भएकाे हाे । उहाँमा सवैलाइ समेटेर मिलाएर लिन सक्ने कुशल क्षमता रहेकाे छ । महिलाका अधिकार नारीआवाज सुिनिश्चित गर्नु उहाँकाे मुख्य गन्तव्यरहेकाे छ ।

Image: