FAQs Complain Problems

हिमा गाउँपालिका अध्यक्ष काे हुनु ?

  • हिमा गाउँपालिका अध्यक्ष श्री रज बहादुर शाही यस गाउँपालिकाका अध्यक्ष हुन  उहाँकाे स्थाइ बसाेवास महावै पाथरखाेला ६ नं. वडामा प्रर्द छ । साविकका ३ वटा गाविस (वड्की, कालिकाखेतु, महावैपाथरखाेला) मिलेर हिमा गाउँपालिका बनेका हाे यस गाउँपालिकामा ७ वडा वडा रहेकाछन् भने दक्षिणमा तिर कालिकाेटकाे सिमना जुन हिमाकाे प्रवेश द्धवार हुदै मुगु, रारा राजमार्ग रहेकाे छ । उत्तरमा सिजँ गाउँपालिका रहेकाे छ भने पुर्वमा तिला गाउँपालिका रहेकाे छ र पश्चिममा पलाता गाउँपालिका पर्दछ । यस गाउँ पालिका अध्य श्री रज बहादुर शाहीकाे गहिराे पृस्ट भुमिरहेकाे छ । उहाँमा हुनु प्रर्ने राजनैतिक सक्षमता, साेचनियता, कुशलता सवै लाइ समानरूपले समेटेर अगाडी बढ्ने लिडरसिप काे क्षमता रहेकाे छ । 
Image: