प्रमुख समाचार
नेपाली नागरिकता प्रमाणापत्रकाे सिफारिस प्रप्त गर्न पेश गर्नु पर्ने कागजजातहरू के के हुन ?
नेपाली नागरिकता प्रमाणापत्रकाे सिफारिस प्रप्त गर्न पेश गर्नु पर्ने कागजजातहरू निम्न छन् ।
१.प्रति नागरिकताकाे फारम कालाे मसिले भरि दुवै कान देखिने फाेटाे टास गरेकाे फारम ।
२.सनाखत गर्न जाने व्यात्तिकाे नागरिकता (तिनपुस्ते नाता खाेलीएकाे) ।
३. जन्म दर्ता
४. शैक्षिक याेग्यताकाे प्रमाण पत्र- विवाह दर्ता, बसाइसराइ दर्ता,
५.अस्थायी निस्सा