FAQs Complain Problems

कृषि, पशु समूह दर्ता/ अषिलेखीकरण गर्न आवश्यक कागजजातहरू के के हुन ?

  1. समुहकाे निवेदन 
  2. समुहकाे विधानकाे फाेटाेकपी
  3. समुहकाे माइनटकाे प्रतिलिपि-समुह अभिलेख गर्न अख्तीयारी दीइएकाे निर्णय भयकाे 
  4. वडा कार्यालयकाे सिफारिस
  5. हितकाेष सम्बन्धि विवरण
  6. राजश्व रू,  ............... कृषि शाखाले ताेकेकाे  नियम अनुसार 
  7. पुरानाे समुह भए प्रमाण पत्रकाे प्रतिलिपि
  8. नयाँ समुह भए कृषि शाखाकाे सिफारिस
  9. समुह सदस्यहरूकाे नागरिकताकाे प्रतिलिपि - १ प्रति