FAQs Complain Problems

एकिकृत सम्पती कर मुल्याँकन

सेवा प्रकार:

लाग्ने समय: 
कामकाे परिस्थिति अनुसार बढीमा १ दिन
जिम्मेवार अधिकारी: 
वार्डा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालय: 
गाउँपालिका काे (राजश्व प्रमुख)
सेवा शुल्क: 
आथिक एन २०७४ बमाेजिम
आवश्यक कागजातहरु: 

१. नेपालि नागरिकता प्रमाण पत्र प्रतिलिपि तथा सक्कल

२. नागरिकता प्रमाणपत्र

३. जग्गाधनि प्रमाण पुर्जा प्रतिलिपि र सक्कल लालपर्जा 

४. घर नक्सा प्रमाण पत्र प्रतिलिपि र सक्कल प्रमाण पत्र 

५. सम्पत्ति हकवालाहरूकाे नाम, नाता उल्लेख

६. याेजना तथा शहरी विकास शाखाबाट सम्पतिकाे मुल्याकंन

७. मुल्याकंन अनुसारकाे कर चुत्ता गर्नु पर्ने

नमुना फाराम तथा अन्य: