FAQs Complain Problems

असाहाय, एकल महिला, जेष्ठ नागरिक तथा अशक्त अपाङ्ग, दलित बालबालिका पाेषण अनुदान लगायत सामाजिक सुरक्ष भत्ता सम्वन्धी

सेवा प्रकार:

लाग्ने समय: 
जेष्ठ नागरिककाे हकमा आगामि ताेकिएकाे समयमा पास हुनु प्रर्ने र वर्ष उमेर पुग्ने चाैमासिकमा र अन्यकाे हकमा साेहि अा.व. काे दिवेदन पेस गरेर पश्चातकाे चाैमासिक साेका लागी सामाजिक सुरक्षा समितिकाे बैठकबाट पास हुनु पर्ने छ
जिम्मेवार अधिकारी: 
वार्डा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 
  1. एकल महिलाकाे हकमा ६० वर्ष उमेर पुरा भइ निर्देशिका वमाेजिम शर्त पुरा भएकाे र जेष्ठ नागरिककाे हकमा ७० वर्ष पुरा भएकाे नागरिकताकाे प्रतिलिपि
  2. बिधवा महिलाकाे लागि श्रीमानकाे मृत्यु दर्ता प्रमाण पत्रकाे प्रतिलिपि, अन्यन्त्र बाट अ्राएकाे भएमा बसाइ सराइ प्रमाण पत्र, पासपाेट साइजकाे फाेटाे ३ प्रति र निवेदन
  3. अपाङ्ग परिचय पत्रकाे लागि जिल्ला महिला तथा बालबालिका कार्यालयबाट जारिगरीएकाे अपाङगता परिचय पत्र, नागरिकता वा जन्म दर्ता प्रमाण पत्र, पुर्ण अपाङगता काे हकमा संरक्षक समेतकाे २ प्रति फाेटाे (सवै लाभ ग्राहीहरूकाे  निवेदनसंग २ प्रति फाेटाे अनिवार्य